देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग

५ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयको विरुद्धमा पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएको निर्णय गैरकानूनी भएको भन्दै देउवा पक्षले सो निर्णय बदर गर्न माग गरेको छ। "नेपाली कांग्रेसको...थप पढ्नुहोस्

रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध परेका दुई कसूर उनको हकमा कायम नरहनेगरी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ । सो निर्णय खारेजीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त रिट दर्ता...थप पढ्नुहोस्

तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ

४ माघ, काठमाडौं । विशेष अदालतले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत सबैलाई सफाइ दिएको छ । ७ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा आइतबार विशेषले यस्तो फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डरको सूचना छपाइमा अनियमितता गरेको र गैरकानूनी लाभ लिएको भन्दै पत्रकारसमेतलाई प्रतिवादी कायम गरी मुद्दा...थप पढ्नुहोस्

आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने

काठमाडौं, २ माघ । आफैले एक दिन अघि गरेको निर्णयलाई महान्यायाधिवक्ता सविता भण्डारी बरालले सच्याएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति तथा पूर्वगहृमन्त्री रवि लामिछानेको हकमा ३० पुसमा गरेको निर्णयलाई उनले २ माघमा संशोधन गरेकी हुन् । ३० पुसमा गरेको निर्णयलाई २ माघमा केही मिलाउँदै उनले अब रविसमेत प्रतिवादी रहेका...थप पढ्नुहोस्

अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेउपरका दुई अभियोग कायम नरहनेगरी लिइएको निर्णय फिर्ता हुनुपर्ने माग नेपाल बार एसोसिएसनले गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै कानून व्यवसायीहरुको छाता संगठन बारले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महान्यायाधिवक्ता सविता...थप पढ्नुहोस्

1 14 15 16 17 18 23