झन्डै पाँच वर्षपछि रिहा भए असाञ्ज
११ असार, काठमाडाैं विकिलिक्सका संस्थापक जुलियन असाञ्ज झन्डै पाँच वर्ष जेल बसेपछि अन्ततः रिहा भएका छन् । उनी बेलायतको जेलमा १९ सय दिन बसेपछि रिहा भएका हुन् । उनले अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेका थिए । जसपछि उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । पछिल्लो समय भने उनी बेलायतको...थप पढ्नुहोस्
