२९ पुष, काठमाडौं। भारतको केरल राज्यमा एक दलित किशोरीमाथि सामूहीक बलात्कारको घटना सार्वजनिक भएको छ । बिबिसीले जनाएअनुसार यस मामिलामा ६४ जनामाथि अनुसन्धान भइरहेको छ । केरल पुलिसले पतनमथिट्टामा एक १८ वर्षीय दलित छात्रामाथि भएको गैंगरेपको जाँचका लागि एक विशेष दल गठन गरेको जनाएको छ । यस घटनामा ६४ अभियुक्त...थप पढ्नुहोस्
अमेरिकामा अंग्रेजी नयाँ वर्ष २०२५ को दिन दर्जनभन्दा बढी मान्छेको ज्यान जानेगरी भएको दुर्घटनाका आक्रमणकारीले आफू इस्लामिक स्टेटबाट प्रेरित भएको बताएका छन् । बिबिसीका अनुसार उनले यस्तो बोलेको भिडियो अपलोड गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनले यस्तो जानकारी दिएका हुन् । ज्यानुअरीको पहिलो दिन बुधबार नै न्यू अर्लिन्समा जम्मा...थप पढ्नुहोस्
२१ असार, काठमाडौं पाकिस्तान सरकारले हालै अफगानिस्तानको सीमामा उक्त देश भित्र कारवाही गर्ने संकेत दिएसँगै दुई देशबीच दूरी बढेको आँकलन गर्न सकिन्छ । यद्यपि पाकिस्तानभित्रै पनि यो विषयमा विरोध भइरहेको छ । पाकिस्तानले चरमन्थी मानेको तहरिक–ए–तालिबान (टिटिपी)ले अफगानी भूमि प्रयोग गरे आक्रमण गरिरहेको भन्दै आक्रोश व्यक्त गरेको छ । टिटिपीलाई...थप पढ्नुहोस्