१५ माघ, काठमाडौं। विशेष अदालतले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ का अध्यक्षसमेत दुई जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा सजाय सुनाएको छ । मंगलबार विशेषले वडाध्यक्ष भाइकृष्ण तामाङ र घूसको तारतम्य मिलाउने धुर्व बहादुर कडायतलाई सजाय सुनाएको हो । विशेषका अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ...थप पढ्नुहोस्
१० माघ, काठमाडौं। विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा एक जनालाई दोषी ठहर गरेको छ । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारीलाई कसूर कायम गर्दै सजाय सुनाइएको हो । बिहीबार विशेष अदालतले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको भन्दै मनसुन नेपाललाई सजाय सुनाएको...थप पढ्नुहोस्
काठमाडौं, ९ माघ विशेष अदालतले सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत ८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात महिनाअघि दर्ता गराएको मुद्दामा यस्तो फैसला भएको हो । यस मुद्दामा विशेष अदालतका सदस्यहरु रामबहादुर थापा र विदुर कोइरालाको इजलासले फैसला गरेको छ । सडक ग्राभेलका...थप पढ्नुहोस्