केदारको रिट खारेज, हिक्मतकै नेतृत्वमा कोशी प्रदेश

supreme-court-nepal

११ असार, काठमाडौं सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको छ। यससँगै कोशीको मुख्यमन्त्री हिक्मत कुमार कार्कीको पद जोगिएको छ। मंगलबार सर्वोच्चको पूर्ण इजलासबाट यस्तो फैसला भएको हो। न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदी सम्मिलित इजलासले यस्तो फैसला गरेको...थप पढ्नुहोस्

पारित भयो आगामी वर्षको बजेट

११ असार, काठमाडौं प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८१/८२को बजेट पारित गरेको छ । मंंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसामु प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गरेकी थिइन् । जसपछि...थप पढ्नुहोस्