स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछानेसहित ३९ जनामाथि मुद्दा

rabi lamichhane abhiyog patra

२१ पुष, काठमाडौं। राजधानीको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपमा तीन दर्जनभन्दा बढीमाथि मुद्दा दायर भएको छ । एक अर्ब १९ करोड रुपैयाँभन्दा बढी संगठित रुपमा ठगीसम्बन्धी कसूर गरेको अभियोग लगाइएको छ । आइतबार जिल्ला सरकारी वकीलको कार्यालयले जिल्ला अदालतमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र...थप पढ्नुहोस्

के हो एचएमपिभी, कसरी जोगिने?

२२ पुष, काठमाडौं । ह्युमन मेटान्युमोभाइरस भाइरस अर्थात् एचएमपिभी भाइरसबाट चीन आक्रान्त छ भने भारतमा पनि यो भाइरस दुई बालबालिकामा देखिइसकेको छ । नेपालमा पनि जोखिम रहेको यो भाइरस आखिर के हो त? हालसम्मको अध्ययनअनुसार यो भाइरस २ सय देखि ४ सय वर्ष पहिले चराबाट उत्पत्ति भएको मानिन्छ । तर...थप पढ्नुहोस्

विपी राजमार्ग पुननिर्माणका लागि साढे ९ अर्बभन्दा बढी लाग्ने

bp highway

२१ पुस, काठमाडौं। बाढीपहिरोले क्षतिग्रस्त सिन्धुली बर्दिवास जोड्ने विपी राजमार्ग पुननिर्माणमा साढे ९ अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ । गत असोज दोस्रो साताको बाढीपहिराले उक्त राजमार्गको ठूलो भागमा क्षति पुर्याएकोथियो । डिभिजन सडक कार्यालय भक्तपुरले गरेको स्थलगत अध्ययनअनुसार ९ अर्ब ६६ करोड रुपैयाँ पुननिर्माणमा लाग्ने देखिएको छ । भकुण्डेबेँसीदेखि...थप पढ्नुहोस्