नक्कली लाइसेन्स पेस गरेका राहत शिक्षकलाई ६ महिना कैद

fake-doc

२० मंसिर, काठमाडौं। धनुषास्थित एक विद्यालयमा पढाइरहेका शिक्षक भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । बिहीबार विशेष अदालतले गणेशमान चारथान नगरपालिका बरमझियाको एक विद्यालयमा पढाउने ब्रह्मदेव यादवलाई दोषी ठहर गरेको हो । यादवको स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको...थप पढ्नुहोस्

पिताबाटै असुरक्षित भएको सूचनापछि तीन बालबालिकाको उद्धार

१९ मंसिर, काठमाडौं । आफ्नै पिताबाट असुरक्षित रहेको सूचना पाएपछि काठमाडौं महानगरपालिकाले तीन बालबालिकाको उद्धार गरेको छ । उनीहरुको उद्धारका साथै उनका पितालाई हिरासतमा राखिएको महानगरले जनाएको छ । घरमा सौतेनी बाबुबाट असुरक्षित रहेको भन्ने सूचना पाएपछि उनीहरूको उद्धार गरिएको हो । महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवा र...थप पढ्नुहोस्

उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री सिंहले गरे गढीमाईको पूजा

gadhimai-pooja-PMS

१८ मंसिर, बारा उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाराको बरियारपुर मेलामा सहभागी भइ गढीमाईको दर्शन र पूजा अर्चना गरेका छन् । मंगलबार बिहान पुगेका उनले पुजा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । पाँच वर्षमा लाग्ने गढीमाई मेला मंसिर १ बाटै सुरु छ भने मूल पूजा १७ गतेबाट सुरु...थप पढ्नुहोस्