पिताबाटै असुरक्षित भएको सूचनापछि तीन बालबालिकाको उद्धार

१९ मंसिर, काठमाडौं । आफ्नै पिताबाट असुरक्षित रहेको सूचना पाएपछि काठमाडौं महानगरपालिकाले तीन बालबालिकाको उद्धार गरेको छ । उनीहरुको उद्धारका साथै उनका पितालाई हिरासतमा राखिएको महानगरले जनाएको छ । घरमा सौतेनी बाबुबाट असुरक्षित रहेको भन्ने सूचना पाएपछि उनीहरूको उद्धार गरिएको हो । महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवा र...थप पढ्नुहोस्

उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री सिंहले गरे गढीमाईको पूजा

gadhimai-pooja-PMS

१८ मंसिर, बारा उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाराको बरियारपुर मेलामा सहभागी भइ गढीमाईको दर्शन र पूजा अर्चना गरेका छन् । मंगलबार बिहान पुगेका उनले पुजा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । पाँच वर्षमा लाग्ने गढीमाई मेला मंसिर १ बाटै सुरु छ भने मूल पूजा १७ गतेबाट सुरु...थप पढ्नुहोस्

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा चार भारतीय प्रहरी नियन्त्रणमा

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगको जारी खेलमा सट्टेबाजी खेलाएको भन्दै नेपाल प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ । १५ गतेबाट त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेको खेलमा बेटिङ गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार ती व्यक्तिहरुलाई...थप पढ्नुहोस्