मधेशका कानून मन्त्रालयका उपसचिवसमेत चार जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

२९ पुष, काठमाडौं। मधेश प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत चार जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला भएको छ । सोमबार विशेषले यस मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको हो । यसै वर्ष साउन अन्तिममा यो मुद्दा दायर भएको थियो । जसमा मधेस प्रदेशका कानून मन्त्रालयका उपसचिव अवधकिशोर प्रसाद...थप पढ्नुहोस्

प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैत भ्रष्टाचार मुद्दामा दोषी ठहर

special-court

२८ पुष, काठमाडौं सिरहाको नरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैत भ्रष्टाचारी ठहर भएका छन् । आइतबार विशेष अदालतले हिनामिना गरेको मुद्दामा उनीहरुलाई दोषी पाएको हो । विशेषका अनुसार प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाइएको...थप पढ्नुहोस्

प्रसाइँसँग ३ लाख धराैटी माग

२५ पुष, काठमाडौं। जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग धरौटी माग गरेकाे छ। प्रसाइँविरुद्धको संगठित रुपमा आपराधिक लाभ लिएको कसूरमा बिहीबार थुनछेक बहसपछि उनीसँग ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । जिल्ला अदालत स्रोतका अनुसार उनले बिहीबार नै धरौटी बुझाएका हुन् । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश...थप पढ्नुहोस्