२१ पुस, काठमाडौं। बाढीपहिरोले क्षतिग्रस्त सिन्धुली बर्दिवास जोड्ने विपी राजमार्ग पुननिर्माणमा साढे ९ अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ । गत असोज दोस्रो साताको बाढीपहिराले उक्त राजमार्गको ठूलो भागमा क्षति पुर्याएकोथियो । डिभिजन सडक कार्यालय भक्तपुरले गरेको स्थलगत अध्ययनअनुसार ९ अर्ब ६६ करोड रुपैयाँ पुननिर्माणमा लाग्ने देखिएको छ । भकुण्डेबेँसीदेखि...थप पढ्नुहोस्
१८ पुष, काठमाडाैं। नेपालमा पछिल्लो पटक कुखुराको अन्डाको मूल्य बढेको छ । यो पहिलो पटक भने होइन । केही समय यता अन्डाको मूल्य कमबेसी हुँदै आएको छ । तर कृषकका अनुसार भने कुखुरापालकलाई नोक्सानी भएको अवस्थामा केही राहत मिलेको छ । यसलाई मूल्यवृद्धि नभइ कृषकले लगानी उठाउन लागेको रुपमा बुझ्नुपर्ने...थप पढ्नुहोस्
१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राइड सेयरिङ एपका सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध मिलाउन निर्देशनात्मक आदेश दिएको छ । यस्तै सेवा प्रदान गर्ने पठाओको दर्ता खारेजीका लागि परेको रिटमाथि यस्तो आदेश आएको हो । सर्वोच्चको संयुक्त इजलासले यसै वर्ष १३ असारमा गरेको उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।...थप पढ्नुहोस्