ईशनिन्दाको अभियोगमा गायक आमिर टटालुलाई मृत्युदण्डको सजाय

इसमाद इसमाद    1135 Views
ईशनिन्दाको अभियोगमा गायक आमिर टटालुलाई मृत्युदण्डको सजाय
0Shares

७ माघ, काठमाडौं।

पप गायक आमिर टटालु अर्थात् होसेन माध्सोउद्लूलाई इरानी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ३७ वर्षीय उनलाई ईशनिन्दाको अभियोगमा उक्त सजाय सुनाइएको हो ।

टटालु यस अघि पनि दोषी ठहर भइसकेका हुन् । उनलाई पाँच वर्षको जेल सजाय सुनाइएकोमा यसबाट अभियोजन पक्ष असन्तुष्ट थियो । पुनरावेदनका क्रममा उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

पप गायक टाटालूले पैगम्बर मोहम्मदको निन्दा गरेको निष्कर्ष अदालतको छ । उनीविरुद्धको मुद्दालाई रि–ओपन गरेर उनलाई मृत्यु दण्ड दिइएको हो । यद्यपि यो अन्तिम भने होइन । टटालु यस फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् ।

टाटालू सन् २०१८ देखि टर्किको इस्तानबुलमा बस्दै आएकोमा सन् २०२३ को डिसेम्बरमा टर्किश प्रहरीले टाटालूलाई इरानी अधिकारीलाई सुम्पिएका थिए । यस अघि वेश्यावृत्तिको प्रवद्र्धन गरेको अभियोगमा टाटालूलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । टटालूमाथि इरानी सरकारविरुद्ध प्रोपोगान्डा चलाएको र अश्लील सामाग्री प्रकाशित गरेको अभियोग पनि छ । (एजेन्सी)

239 thoughts on “ईशनिन्दाको अभियोगमा गायक आमिर टटालुलाई मृत्युदण्डको सजाय

  1. Greetings! This is my first comment here so I just wanted to give a quick shout out and tell you I truly enjoy reading your blog
    posts. Can you suggest any other blogs/websites/forums that
    go over the same subjects? Thank you!

    Here is my homepage: Get started

  2. 🗓 Sending a gift from our company. Take =>> https://telegra.ph/Binance-Support-02-18?hs=cd127553e5db38241718d59c2acd3304& 🗓 says:

    big3kr

  3. 🔇 Ticket; SENDING 1,494217 bitcoin. Go to withdrawal >>> https://graph.org/Official-donates-from-Binance-04-01?hs=cd127553e5db38241718d59c2acd3304& 🔇 says:

    udniky

  4. 🔨 Notification; Process 1,544936 BTC. Get =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=cd127553e5db38241718d59c2acd3304& 🔨 says:

    ksfm88

  5. * * * Get Free Bitcoin Now: https://aitepurnia.org/index.php?yvalbm * * * hs=cd127553e5db38241718d59c2acd3304* ххх* says:

    6305lw

  6. 📢 📥 Account Notification - 1.1 BTC pending. Finalize transfer > https://graph.org/ACCESS-CRYPTO-REWARDS-07-23?hs=cd127553e5db38241718d59c2acd3304& 📢 says:

    nnsuvp

  7. 📅 Security: Transfer 1.8 BTC on hold. Authorize here => https://graph.org/Get-your-BTC-09-04?hs=cd127553e5db38241718d59c2acd3304& 📅 says:

    l3y0vf

  8. 📬 📥 Wallet Update: 1.1 BTC pending. Finalize transfer => https://graph.org/Get-your-BTC-09-11?hs=cd127553e5db38241718d59c2acd3304& 📬 says:

    n0zbvd

  9. 🍒 Sex Dating. Go >> yandex.com/poll/LZW8GPQdJg3xe5C7gt95bD?hs=cd127553e5db38241718d59c2acd3304& ticket # 5486 🍒 says:

    gcbben

Leave a Reply to Randy4365 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार