६ माघ, विराटनगर।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भौतिक आक्रमण भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाउपर झापामा आक्रमण भएको हो ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको उनीनिकट स्रोतले जनाएको छ ।
थापा सवार बा १ झ ६५३ नं को गाडीमाथि बा १ ज १८७० मा सवार एक समूहले आक्रमण गरेको प्रारम्भिक जानकारी छ । आक्रमणमा परी थापा घाइते भएका छन् ।
थापाको आँखा सुन्निएको छ । उनलाई आवश्यक उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।
हालसम्म प्राप्त जानकारीअनुसार विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । जसक्रममा थापामाथि कुटपिट भएको हो । प्रहरी स्रोतका अनुसार कुटपिट गर्ने केही व्यक्तिलाई पक्राउ गरिएको छ ।
Your passion is contagious. It’s hard not to get pumped about the things you write about.
Fantastic post, I truly had a great time reading it. Your way of writing is very engaging and the ideas are highly relevant. Keep up the good work!
Your blog radiates positivity, brightening my day with your uplifting words. Thank you for sharing your optimism.
Very good https://rb.gy/4gq2o4
Good https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Very good partnership https://shorturl.fm/9fnIC
https://shorturl.fm/TbTre
https://shorturl.fm/A5ni8
https://shorturl.fm/YvSxU
https://shorturl.fm/YvSxU
https://shorturl.fm/9fnIC
https://shorturl.fm/YvSxU
https://shorturl.fm/YvSxU
https://shorturl.fm/j3kEj
https://shorturl.fm/XIZGD
https://shorturl.fm/m8ueY
https://shorturl.fm/m8ueY
https://shorturl.fm/A5ni8
https://shorturl.fm/FIJkD
https://shorturl.fm/retLL
https://shorturl.fm/YZRz9
https://shorturl.fm/f4TEQ
https://shorturl.fm/fSv4z
https://shorturl.fm/0EtO1
https://shorturl.fm/xlGWd
https://shorturl.fm/I3T8M
https://shorturl.fm/0oNbA
https://shorturl.fm/YZRz9
https://shorturl.fm/TDuGJ
https://shorturl.fm/f4TEQ