कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

इसमाद इसमाद    1379 Views
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण
1Shares

६ माघ, विराटनगर।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भौतिक आक्रमण भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाउपर झापामा आक्रमण भएको हो ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको उनीनिकट स्रोतले जनाएको छ ।

थापा सवार बा १ झ ६५३ नं को गाडीमाथि बा १ ज १८७० मा सवार एक समूहले आक्रमण गरेको प्रारम्भिक जानकारी छ । आक्रमणमा परी थापा घाइते भएका छन् ।

थापाको आँखा सुन्निएको छ । उनलाई आवश्यक उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।

हालसम्म प्राप्त जानकारीअनुसार विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । जसक्रममा थापामाथि कुटपिट भएको हो । प्रहरी स्रोतका अनुसार कुटपिट गर्ने केही व्यक्तिलाई पक्राउ गरिएको छ ।

177 thoughts on “कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

  1. Fantastic post, I truly had a great time reading it. Your way of writing is very engaging and the ideas are highly relevant. Keep up the good work!

  2. Your blog radiates positivity, brightening my day with your uplifting words. Thank you for sharing your optimism.

  3. 📉 + 1.289969 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=7fcd9092954ed752246150fbd7c64fc5& 📉 says:

    vplbcx

  4. 📌 Ticket; TRANSACTION 1.744713 BTC. Continue =>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=7fcd9092954ed752246150fbd7c64fc5& 📌 says:

    9f0fbr

  5. 🖲 Notice; Transfer of 2.5 BTC pending. Complete Immediately >> https://graph.org/CLAIM-BITCOIN-07-23?hs=7fcd9092954ed752246150fbd7c64fc5& 🖲 says:

    pt8i6l

  6. * * * Snag Your Free Gift: https://www.extracle.com/index.php?9650me * * * hs=7fcd9092954ed752246150fbd7c64fc5* ххх* says:

    yji32j

  7. 📃 System; Transaction 1.8 Bitcoin on hold. Verify here › https://graph.org/Get-your-BTC-09-04?hs=7fcd9092954ed752246150fbd7c64fc5& 📃 says:

    sq423y

  8. * * * $3,222 deposit available! Confirm your operation here: https://presswirenetwork.com/index.php?tctkag * * * hs=7fcd9092954ed752246150fbd7c64fc5* ххх* says:

    yz646h

  9. * * * $3,222 payment available! Confirm your transfer here: https://schilderemaille.de/?k9ce3o * * * hs=7fcd9092954ed752246150fbd7c64fc5* ххх* says:

    wimt2v

  10. Comment: This incident highlights how quickly conflicts can escalate on our roads. Just as in 2jl games where fair play and security are paramount, public safety requires proper dispute resolution mechanisms. Wishing Mr. Thapa a speedy recovery and hoping authorities address this matter appropriately.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार