अन्ततः गाजा प्यालेस्टाइन युद्धविराम

इसमाद इसमाद    127 Views
अन्ततः गाजा प्यालेस्टाइन युद्धविराम
1Shares

६ माघ, काठमाडौं।

अन्ततः लामो युद्धपछि हाल गाजा र प्यालेस्टाइनबीचको युद्ध रोकिएको छ । पाँच दिनअघि अर्थात् १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता भएको थियो ।

उक्त सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि हमासले मुक्त हुने बन्दीहरुको सूची सार्वजनिक नगर्दा केही ढिलो सुरु भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धबिराम सम्झौता कार्यान्वयन सुरु भएको जानकारी दिएको छ ।

युद्धबिराम सम्झौता लागू भएसँगै १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ । सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाएको छ भने इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने भएको छ । सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आइतबार नै रिहा गरिने हमासले जनाएको छ । (एजेन्सी)

12 thoughts on “अन्ततः गाजा प्यालेस्टाइन युद्धविराम

  1. Your blog has quickly become my favorite destination for motivation. Thank you for sharing your thoughts.

  2. 🔑 + 1.886263 BTC.GET - https://graph.org/Official-donates-from-Binance-04-01?hs=97485e44dbaae88093ddcb34cab4a635& 🔑 says:

    77rrxs

Leave a Reply to Lakeshia Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार