398 Views
२ माघ, काठमाडौं।
सन् २०२४ मा पृथ्वी सबैभन्दा तातो रहेको देखिएको छ । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले गत वर्ष पृथ्वीको सतहको औसत तापक्रम कीर्तिमानी रहेको देखिएको हो ।
सन् २०२४ मा विश्वव्यापी तापमान २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियसभन्दा माथि रहेको थियो । नासाका प्रशासक बिल नेल्सनले भने फेरि पनि तापक्रमको रेकर्ड तोडिएको बताए । उनले भने, ‘सन् १८८० मा रेकर्ड राख्ने काम सुरु भएदेखि सन् २०२४ सबैभन्दा तातो वर्ष रहेको देखिएको छ ।’
वैज्ञानिकहरूले हालैका दशकमा तापक्रम वृद्धिको लागि कार्बनडाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यासहरूलाई दोष दिन्छन्। हालैको अन्तर्राष्ट्रिय विश्लेषणका अनुसार सन् २०२२ र सन् २०२३ मा पृथ्वीले जीवाश्म इन्धनबाट कार्बनडाइअक्साइड उत्सर्जनमा कीर्तिमानी वृद्धि देखिएको थियो । वायुमण्डलमा कार्बनडाइअक्साइडको एकाग्रता बढेर आज लगभग ४२० भाग प्रतिमिलियनमा पुगेको छ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
f54gqp
I’m captivated by your innate ability to turn ordinary topics into compelling content. Keep it up!
Your post is engaging. I love reading your posts. Thanks for sharing.
This is an indispensable resource for anyone interested in this subject.
Your commitment and passion shine through in every word you write, inspiring readers to embrace their own passions.
nzj1lt
0wq8xu
f5mslj
18xbpc
9rmuzp
qw7147
jtf8pr
3mzegd
kqvfen
vllmil
Creating music can be surprisingly therapeutic! I’ve been exploring online tools, and the accessibility is amazing. Tools like Sprunki Music make it easy to experiment – no downloads needed, just instant beats! It’s a fun way to de-stress and be creative.
Looking for a site with a massive game collection? Afunjogo has it all! Slots, live casino, sports… tons of options! Check out afunjogo
ozf279