509 Views
२ माघ, काठमाडौं।
सहरकारीको रकम हिनामिना अभियोग लागेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग धरौटी मागको आदेश भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनीसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका लामिछानेको थुनछेक बहस न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा परेकोमा धरौटी माग गर्ने आदेश भएको हो । लामिछानेमाथि कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगेको अभियोग छ ।
गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा लामिछाने रहेको दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीमाथि पाँच करोड रुपैयाँ बिगो कायम गरिएको छ ।
यस अघि सहकारीकै रकम अपचलन अभियोगमा जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । लामिछानेमाथि रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी छ । उनले ती जिल्लाका विभिन्न सहकारीबाट ऋण लिइ अपचलन गरेको अभियोग छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Your writing captures the core of the subject in a compelling way.
Your platform intrigues my attention from beginning to end. I find myself pulled into every word you write.
Your words evoke vivid pictures in my mind. I imagine every detail you depict.
8jr8ru
0y8fgm
g2kjfi
10dnk9
l0lioc
5slkoc
jqkpy5
59e2wh
b57ttx
Hey mates, tried yo88vina the other day. It’s kinda neat! Registration’s easy and I won a bit. Might be worth a shot. yo88vina
jljl7 – jljl7 Casino Philippines: Login, Register & App Download for Top Online Slots.Experience the best online gaming at jljl7 Casino Philippines! Secure your jljl7 login, complete your jljl7 register, and get the jljl7 app download to enjoy top-rated jljl7 slot games. Join the leading jljl7 casino today for exclusive rewards and big wins! visit: jljl7
b97n9l