554 Views
२९ पुष, काठमाडौं।
बलिउडका बादशाह भनिने शाहरुख खान आलिया भट्टसँग एउटै फिल्ममा काम गर्न अनिच्छुक देखिएका छन् । उनीसँग एउटा हरर–कमेडि फिल्मको अफर उनले अस्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपोर्टहरुका अनुसार दिनेश विजान र अमर कौशिकले आफ्नो फिल्म “चामुन्डा” का लागि शाहरुखलाई कास्ट गर्न खोजेका थिए । तर सन् २०२६ मा रिलिज हुने उक्त फिल्ममा काम गर्न शाहरुखले अस्वीकार गरे ।
पुरानै कन्सेप्टको फिल्म भएकाले उनले यसमा रुचि नलिएका हुन् । यस अघि यसै प्रकृतिको “स्त्री” र “स्त्री–२” फिल्म बनिसकेका छन् । पछिल्लो पटक शाहरुख राजकुमार हिरानीको फिल्म “डंकी” मा देखिइसकेका हुन् भने आलियासँग उनले यस अघि “डियर जिन्दगी” मा पनि स्क्रिन शेयर गरिसकेका छन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Reading your blog is always a delight; your writing intrigues me every time.
Your blog is an outstanding resource for anyone interested in learning more about these subjects.
Your blog radiates positivity, illuminating my day with your uplifting words. Thank you for sharing your positive outlook.
Your writing is eloquent and moving, I have been inspired.
pdpd2q
gg54ag
d8k63j
bq84e9
d3t2ta
winfkn
It’s fascinating how easily we fall into patterns, even with creative outlets! Tools like Sprunki make music creation so accessible, breaking down those initial barriers. The visual feedback is a clever way to encourage experimentation & flow!
grfiqy
Sup folks! jljl533 looks legit enough. Have a gander at jljl533