520 Views
२५ पुष, काठमाडौं।
अवैध उत्खनन्को विरोेध गर्दा हत्या गरिएका धनुषाका युवा ओमप्रकाश महतो (दिलिप) को सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । पाँच वर्ष अघि क्रसर व्यवसायीले उनको हत्या गरेका थिए ।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिपलाई सम्झिँदै उनका परिवारजन, पर्यावरणका क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्था र उनको न्यायका लागि कार्यरतहरुले बिहीबार स्मृति दिवसका रुपमा दीप प्रज्वलन गरेका हुन् । उनको हत्याको मुद्दा जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरबाट टुंगिसकेको छ ।
अवैध रुपमा भइरहेको खोला दोहनका विरुद्ध आवाज उठाउँदा क्रसर व्यवसायीले २५ पुस ०७६ मा उनको हत्या गरेका थिए । टिप्परले किचेर उनको हत्या भएको घटना स्मरण गरी माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।
चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र कामदार मुनिन्द्र महतोले मिलेर दिलिपको हत्या गरेको अदालतले ठहर गरेको छ । उनीहरु दुवै जनालाई जनही २५ वर्ष कैद सजाय तथा ५–५ लाख क्षतिपूर्ति भराउने फैसला भएको थियो ।
यस घटनामा रंजित भनिने जितेन्द्र कुमार महतोलाई जिल्ला अदालत धनुषाले मतियार ठहर गर्दै सजाय सुनाएको थियो । उच्च अदालत जनकपुरले पनि जिल्लाकै फैसला सदर गरिसकेको छ ।
बिहीबार आयोजित कार्यक्रममा बोल्दै दिलिपकी बहिनी तथा कार्यक्रममा सहभागीहरुले दिलिपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गरे । ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Your post is well-written and provides practical advice for readers. Thanks for sharing your insights with us.
Awesome post, I really enjoyed reading it. Your writing style is extremely captivating and your insights are very relevant. Keep it up!
Thanks a lot for taking the time to share these valuable insights. It’s always great to get new perspectives on relevant topics like this.
1vphqc
m980zf
3skrh2
c2j65t
e3i68o
qrsfy6
lh2ekw
7u7j7o
m0mi9s
Been using w88trangchu for a while now, and overall, I’m pretty happy with it. Nice selection of games, decent payouts. Check w88trangchu, pretty sure you won’t regret it.
6a7hak
vptb0n