567 Views
२५ पुष, काठमाडौं।
जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग धरौटी माग गरेकाे छ। प्रसाइँविरुद्धको संगठित रुपमा आपराधिक लाभ लिएको कसूरमा बिहीबार थुनछेक बहसपछि उनीसँग ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
जिल्ला अदालत स्रोतका अनुसार उनले बिहीबार नै धरौटी बुझाएका हुन् । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश गरेको हो । यस मुद्दामा प्रसाइँका साथै नवीन प्रधान भन्ने हरिचन्द्र फुयाल र रामचन्द्र मैनाली पनि प्रतिवादी भए पनि उनीहरु भने धरौटी बुझाउन नआएको जिल्ला अदालत स्रोतले जनाएको छ ।
प्रसाइँसमेत तीनै जनाविरुद्ध यस कसूरमा २४ पुसमा मुद्दा दर्ता भएको थियो । केन्द्रिय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
प्रसाइँविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई धम्क्याएको भन्दै उजुरी दिएका थिए । यस अघि व्यवसायीहरु पवन गोल्यान र दीपेन्द्र अग्रवालले समेत प्रसाइँविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रसाइँमाथि साइबर अपराधका मुद्दा समेत जिल्ला अदालतमा विचाराधीन छन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
05s7bo
Great advice! I’m definitely going to attempt them out.
Your platform has quickly become my go-to destination for inspiration. Thank you for sharing your thoughts.
An outstanding share! I have just forwarded this onto a friend who had been conducting Take a look little research on this.
And he actually ordered me dinner simply because I found it for him…
lol. So allow me to reword this…. Thank YOU for the meal!!
But yeah, thanks for spending time to talk about this issue here
on your blog.
I loved reading your post from start to finish. The author have kept me interested. Thanks for posting your thoughts.
Thank you for posting such a valuable post. Your opinions are very thought-provoking and the content is very well articulated. Keep it up!
5qgdot
d4qs42
npkav8
tctpr6
j00wqo
d04t9w
tifsqn
bylg8e
4y19sp
Gboslot1, yeah? Not bad, not bad. Had a little flutter there myself. Some decent slots on offer, seems legit enough. Give it a whirl and see what you think: gboslot1
2i9eeo