321 Views
२१ पुष, काठमाडौं।
राजधानीको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपमा तीन दर्जनभन्दा बढीमाथि मुद्दा दायर भएको छ । एक अर्ब १९ करोड रुपैयाँभन्दा बढी संगठित रुपमा ठगीसम्बन्धी कसूर गरेको अभियोग लगाइएको छ ।
आइतबार जिल्ला सरकारी वकीलको कार्यालयले जिल्ला अदालतमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टि रवि लामिछानेसहित ३९ माथि मुद्दा चलाएको हो । गत बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकीलसामु प्रतिवेदन पेस गरेको थियो ।
प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन राय दिएकोमा ३९ जनाविरुद्ध मुद्दा चलेको हो । फरार रहेका गितेन्द्रबाबु राई, देवेन्द्रबाबु राईलगायतविरुद्ध मुद्दा चलाइएको हो ।
लामिछानेमाथि पाँच करोड ८ लाख रुपैयाँभन्दा बढी रकम बिगो दाबी गरिएको छ । सहकारीको रकम मिडियामा लगानी गरेको अभियोग लगाइएको छ ।
यस्तो छ अभियोगपत्र : Click Here- Rabi Lamichhane अभियोगपत्र PDF
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
I never really considered this angle before coming across this article; it’s thought-provoking.
I’m astonished by your ability to transform ordinary topics into compelling content. Well done!
Your blog is excellent and packed with valuable information. Keep up the good work.
941j5r
18dqoe
enlnu9
Trying my luck on 199bet1, and so far, so good. A reliable spot with a decent variety of sports to bet on. Give it a look at 199bet1.