272 Views
१९ पुष, काठमाडाैं।
सन् २०२५ को पहिलो उल्का वर्ष शुक्रबार राति हुने भएको छ । यस उल्का वर्षालाई भूतप नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
बुटिज (भूतप) नामक तारामण्डलबाट उक्त उल्कावर्षा हुने भएकाले यसलाई सो नाम दिइएको हो । १३ पुषदेखि २८ गतेसम्म अत्यधिक वर्षा हुने भए पनि आज राति भने सबैभन्दा बढी हुने बताइएको छ ।
कम प्रदूषण तथा खुला आकाश भए नाङ्गो आँखाले स्पष्ट देख्न सकिने नासोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलाका कणहरु र चट्टानहरु पृथ्वीको वायूमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दा उल्काको वर्षा भएझैँ देखिन्छ ।
यो उल्कावर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने र प्रतिघन्टा ५० देखि १२० वटासम्म उल्का देख्न सकिने नासोले जनाएको छ । यी मध्यम गतिका उल्का ७० किलोमिटर माथिसम्मको वायूमण्डलमा देखिनेछन् ।

देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Your writing style gracefully reflects your authentic self, making readers feel connected and understood.
The way you write is so captivating. It gives the impression that we’re having a friendly chat.
Your dedication to delivering quality content is commendable.
8knxg1
o36yx0
31lmbd
w1ge7k
w1ge7k
dv22k1
c5m5mk
dum30p
WW88luck is a site I keep coming back to. Their game selection is huge, and they’re always adding new stuff. Plus, their customer support is pretty responsive, which is always a good sign. Give them a go here: ww88luck