जाडोयाममा हृदयघातको जोखिम, यसरी जोगिनुस्

इसमाद इसमाद    319 Views
जाडोयाममा हृदयघातको जोखिम, यसरी जोगिनुस्
21Shares

१८ पुष, काठमाडौं।

चिसो मौसममा सुतेकै अवस्थामा मृत्यु हुने घटनाहरु बढ्दै गएका छन् । चिकित्सकहरूका अनुसार सुतेकै बेलामा हुने त्यस्तो मृत्यु हुनुमा उच्च रक्तचाप, मधुमेह वा मुटुरोग जिम्मेवार हुन सक्छ ।

यी रोग भएका बिरामीमा ’स्लीप एप्निआ’ अर्थात् निद्रामा श्वासनली बन्द भएर सास रोकिने समस्या हुने गर्छ । यस्तो समस्याको सम्भावना जाडोयाममा बढ्ने गरेको छ । चिसोमा बढी समय बिताउँदा रक्तचाप बढ्ने र हृदयघात हुने सम्भावना केही बढी हुन्छ । विशेषगरी बिहानको समयमा यस्ता घटना बढ्ने गरेका छन् ।

यस्तोमा सुतिरहेकै बेलामा अचानक मृत्यु हुनसक्छ । हृदयाघात, मस्तिष्काघात वा फोक्सोमा हुने म्यासिभ पल्मोनरी इम्बोलिज्म यसको प्रमुख कारण हो । यसै कारण मुटुरोग भएका वा जोखिममा रहेकाहरुले एक्सरसाइज गर्दा सुरुमा हल्का व्यायाम गरेर मात्र सुरु गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।

राति सुतेकै अवस्थामा मृत्यु हुने कारणहरू थुप्रा हुनसक्छन् । मृत्युको वास्तविक कारण थाहा पाउन पोस्टमार्टम एक मात्र विकल्प हो ।

चिकित्सकका अनुसार स्लीप एप्निआ भएको मानिसलाई मधुमेह र उच्च रक्तचापका कारण मुटुको समस्या हुन सक्ने र मुटुको समस्या हुने मानिसमा स्लीप एप्निआ हुने सम्भावना धेरै हुन्छ । यी दुवै समस्या एक आपसमा जोडिएका छन् ।

स्लीप एप्निआमा सुत्ने अवधि ६–७ घण्टा हुने भए पनि पटकपटक सास रोकिने कारण मानिसलाई गहिरो निद्रा लाग्नै पाउँदैन । जसकारण निद्राको गुणस्तर राम्रो हुँदैन ।

अझ जाडो महिनामा कतिपय मान्छेले न्यानो महसूस गर्न मदिरा सेवन गर्छन् । तर त्यो अझै घातक हुने चिकित्सक बताउँछन् ।

साथै जाडो महिनामा न्यानोका लागि हिटर वा चुल्हो बालेर झ्यालढोका लगाउँदा पनि निदाएकै बेला ज्यान जाने जोखिम हुन्छ ।

14 thoughts on “जाडोयाममा हृदयघातको जोखिम, यसरी जोगिनुस्

  1. I really enjoyed reading this post and learned some valuable information. Thanks for sharing your insights with your readers.

  2. 🗂 Reminder; TRANSFER 1.600347 bitcoin. Assure >>> https://yandex.com/poll/enter/DFvfEbpST9kmQ1fXfavNuK?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& 🗂 says:

    8d8v1w

  3. ⚖ Email- + 1.738731 BTC. Get > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& ⚖ says:

    rydxos

  4. 📱 📬 Unread Alert - 0.45 BTC from partner. Claim funds >> https://graph.org/ACTIVATE-BTC-TRANSFER-07-23?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& 📱 says:

    gdwj8s

  5. 🔗 Alert: Payment of 2.5 BTC detected. Complete Now >> https://graph.org/CLAIM-BITCOIN-07-23?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& 🔗 says:

    y7k4wq

  6. 🖱 🔔 Alert - 0.9 BTC not claimed. Access wallet > https://graph.org/CLAIM-YOUR-CRYPTO-07-23?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& 🖱 says:

    frbmsr

  7. 🔋 🎉 Limited Offer: 0.4 BTC reward waiting. Claim today > https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& 🔋 says:

    dalkbf

  8. 🗝 ⚠️ WARNING: You got 0.75 BTC! Click to accept > https://graph.org/Get-your-BTC-09-04?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& 🗝 says:

    ty3083

  9. ✒ SECURITY ALERT; Unauthorized transaction of 1.5 Bitcoin. Stop? > https://graph.org/Get-your-BTC-09-11?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& ✒ says:

    3ll7pq

  10. 🐽 Sex Dating. Proceed 👉🏼 yandex.com/poll/8hXbLncmhT9jUSaYzP6sMm?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& Chat Message № ZLLW3594957 🐽 says:

    1w580n

Leave a Reply to ⚖ Email- + 1.738731 BTC. Get > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0feb55e18762ca6ea9332bc5751c6f1c& ⚖ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार