102 Views
१८ पुष, काठमाडाैं।
नेपालमा पछिल्लो पटक कुखुराको अन्डाको मूल्य बढेको छ । यो पहिलो पटक भने होइन । केही समय यता अन्डाको मूल्य कमबेसी हुँदै आएको छ ।
तर कृषकका अनुसार भने कुखुरापालकलाई नोक्सानी भएको अवस्थामा केही राहत मिलेको छ । यसलाई मूल्यवृद्धि नभइ कृषकले लगानी उठाउन लागेको रुपमा बुझ्नुपर्ने उनीहरुको भनाइ छ ।
कुखुरापालक किसानले लागत उठाऊन् भनेर समर्थन मूल्य तोकिने गरेको छ । राजधानीमा अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँसम्म पुगेको उपभोक्ताहरुको गुनासो छ । अर्कोतिर नेपाल लेयर्स कुखुरापालक सङ्घले भने अण्डाको खुद्रा मूल्य प्रतिगोटा २२ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।
ठूलो अण्डाको लागत मूल्य नै प्रतिगोटा १६ रुपैयाँ ५७ पैसा पुगेको छ भने खरिदकर्ताले १७ रुपैयाँ प्रतिगोटामा फार्मबाट किन्ने गरेका छन् । यसको ढुवानीसमेतका लागत जोड्दा खुद्रा विक्रेताले प्रतिगोटा १९ देखि २० रुपैयाँमा अण्डा पाउने गरेका छन् । तर पसलबाट उपभोक्ताकहाँ पुग्दा भने यसको मूल्य २२ रुपैयाँ ५० पैसासम्मम पुग्ने गरेको कृषकहरुको भनाइ छ ।
कुखुरापालक किसानका अनुसार जाडो महिनामा अण्डाको खपत बढ्ने तर उत्पादन घट्ने भएकाले मूल्य बढेको बताएका छन् । ४४ लाख वटासम्म प्रतिदिन हुने उत्पादन अहिले घटेर २३ लाखमा झरेको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
That is very fascinating, You’re an excessively professional blogger.
I’ve joined your rss feed and stay up for in the hunt
for extra of your wonderful post. Additionally,
I’ve shared your site in my social networks
Stop by my web site … More information
Alright folks, gave one7899vn a go. So far, so good! They have a good selection. Could be something to dig in to. one7899vn
jiliko – Jiliko Online Casino Philippines: Secure Jiliko Login, Register, App Download & Best Slots. Experience Jiliko Online Casino Philippines! Enjoy secure Jiliko login, fast Jiliko register, and top Jiliko slots. Jiliko app download now for the best PH gaming. visit: jiliko