101 Views
२० मंसिर, काठमाडौं।
धनुषास्थित एक विद्यालयमा पढाइरहेका शिक्षक भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । बिहीबार विशेष अदालतले गणेशमान चारथान नगरपालिका बरमझियाको एक विद्यालयमा पढाउने ब्रह्मदेव यादवलाई दोषी ठहर गरेको हो ।
यादवको स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । विशेषका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दर्ता भएको पाँच महिनामै यस मुद्दामा ठहर हुने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २५ असारमा यादवविरुद्ध नक्कली प्रमाणपत्र शीर्षकमा मुद्दा दायर गरेको थियो । उनले शिक्षक सेवा आयोगबाट जारी भएको भनिएको नक्कली निमावि लाइसेन्सका आधारमा २०६३ सालबाटै शिक्षण गराउँदै आएका थिए ।
उनले राहत कोटाबाट बरमझिया स्कुलमा पढाइरहेका थिए । यसविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Pixbet4, a galera tá falando que é rapidinho pra sacar! Isso me animou, viu? Vou testar e ver se a fama é verdadeira! Se liga aqui: pixbet4
[4390]nn777a Online Casino Philippines: Official Login, Easy Registration, Top Slot Games & Fast App Download. Experience nn777a Online Casino Philippines! Access the official nn777a login, easy nn777a register, and top-tier nn777a slot games. Fast nn777a app download for elite mobile gaming and big wins today. visit: nn777a
[3446]Billionclub Casino México | Iniciar Sesión, Registro Bono y App ¡Únete a Billionclub Casino México! Regístrate hoy, obtén tu bono exclusivo e inicia sesión para jugar. Descarga la app y gana en el casino online favorito de México. visit: billionclub