367 Views
१८ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिगको जारी खेलमा सट्टेबाजी खेलाएको भन्दै नेपाल प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ । १५ गतेबाट त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेको खेलमा बेटिङ गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार ती व्यक्तिहरुलाई खेल मैदानबाटै पक्राउ गरेको जनाएको छ । भारतको कलकताको २४ वर्षिय सुमन घोष, उत्तर प्रदेश कानपुरका २५ वर्षिय अमित यादव, बिहार सहरसाका २७ वर्षीय सुमन्त कुमार र सोहि स्थानका ३० वर्षीय ब्रजेश कुमार पक्राउ परेका हुन् ।
प्रहरी प्रवक्ता तथा सूचना अधिकारी होविन्द्र बोगटीका अनुसार उनीहरुका साथ विभिन्न कम्पनीका ६ वटा स्मार्ट फोन र भारतीय आधार कार्ड बरामद भएको छ । उनीहरुले स्पोर्टस् बाजी, प्रोबो जस्ता विभिन्न अनलाइन एपबाट पैसाको हारजित हुनेगरी मैदान भित्रैबाट सट्टेबाजी गर्ने गराउने गरेका थिए ।
सट्टाबाजी गर्नु कानूनी अपराध हो । यस्ता कार्यमा सहभागी नहुन र कसूरमा संलग्न कोही भए प्रहरीलाई सूचना दिनसमेत प्रहरी उपरीक्षक बोगटीले आग्रह गरेका छन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Your blog consistently captivates me throughout. I cannot stop reading without absorbing every word you write.
Simply wish to say your article is as amazing. The clearness in your post is
just excellent and i could assume you are an expert on this subject.
Fine with your permission allow me to grab your RSS feed to keep updated with forthcoming post.
Thanks a million and please continue the gratifying
work.
My web site … Contact Us
What a fantastic post, I really enjoyed reading it. Your writing style is extremely captivating and your opinions are very relevant. Keep up the fantastic work!
Your blog brightens my day like a beam of sunlight. Thank you for sharing positivity and uplifting words.
jrza75
awjfr5
sutmmi
u3axdf
lnv93r
6wld61
eor8l1
kyqafp
Hey guys, just checked out ok3655vn and it seems pretty solid. Lots of options to explore. I’d say give ok3655vn a try, see if it’s your thing.
[9831]Zula Casino México | Tragamonedas Online y Bono de Bienvenida ¡Únete a Zula Casino México! Disfruta de las mejores tragamonedas online y aprovecha nuestro exclusivo bono de bienvenida. Regístrate hoy y empieza a ganar en Zula. visit: zula