सुदूरपश्चिमसँग विराटनगर पराजित, कप्तान लामिछाने यस खेलमा पनि विकेटविहीन

इसमाद इसमाद    515 Views
सुदूरपश्चिमसँग विराटनगर पराजित, कप्तान लामिछाने यस खेलमा पनि विकेटविहीन
1Shares

१८ मंसिर, काठमाडौं।

जनकपुर बोल्ट्ससँग पराजय बेहोरेको विराटनगर किङ्गस सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै विराटनगरलाई सुदूरपश्चिमले ९० रनले हराएको हो ।

यससँगै सुदूरपश्चिमको विजयी सुरुवात भएको छ भने प्रतियोगितामा विराटनगरको यो दोस्रो हार हो । मंगलबार बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर सुदूरपश्चिमले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८३ रनको लक्ष्य विराटनगरसामु प्रस्तुत गरेको थियो । तर विराटनगर १६.१ ओभरमा केवल ९२ रन बनाइ अलआउट हुन पुग्यो ।

सुदूरपश्चिमले कीर्तिमानी रन बनाउँदा विराटनगर भने यो प्रतियोगितामा तेहेरो अंकमा रन नबनाउने पहिलो टोली बनेको छ । यसँगै पहिलो खेलमा सुदूरपश्चिमले दुई अंक जोडेको छ ।

विराटनगरका तर्फबाट सन्दीप लामिछाने मार्की र कप्तान छन् । उनको टोली जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । ब्याटिङ नजम्दा यो टोलीले दोस्रो पटक पनि हारको सामना गर्नुपरेको हो । विदेशी खेलाडी पनि राम्रो रन बनाउन असफल रहे ।

न्युजिल्यान्डका २८ वर्षीय ब्याटर तथा कीर्तिमानी खेलाडी मार्टिन जेम्स गुप्टिल एनपिएलको दोस्रो खेलमै गोल्डेन डकआउट हुन पुगे । गुप्टिल आउट भएपछि अरू खेलाडी पनि क्रिजमा टिक्न सकेनन् ।

सुदूरपश्चिमका अर्का ओपनिङ ब्याटर लोकेश बमपछि दुई रन बनाएर आउट भए भने निकोलस किर्टन पाँच, राजेश पुलामी मगर १५, बसिर अहमद २४, इस्मत आलम, प्रतिश जिसी एक, कप्तान सन्दीप लामिछाने आठ–आठ, स्कट १० र क्रिस सोल नौ रनमै आउट भए । अनिल खरेल भने १० रनमा अविजित रहे ।

मंगलबारको खेलमा बलिङतर्फ स्कट र अभिनाश बोहराले समान सर्वाधिक तीन विकेट लिएका छन् । स्कटले चार ओभरमा ३० रन तथा अविनाशले तीन ओभरमा १७ रन खर्चिए । ब्रान्डन म्याकमुलेन, सैफ जैव र इशान पाण्डेले समान एक विकेट लिएका थिए ।

सुदूरपश्चिमका कप्तान सन्दीप लामिछाने दोस्रो खेलमा पनि विकेटविहीन रहे । चार ओभरमा ३१ रन खर्चिँदा उनले कुनै विकेट लिन सकेनन् । पहिलो खेलमा जनकपुरविरुद्ध चार ओभरमा ३० रन खर्चिँदा पनि लामिछाने विकेटविहीन भएका थिए ।

विराटनगरका लागि अनिलले चार ओभरमा २६ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिएका थिए । २२ वर्षीय अफगानिस्तानका इस्मत आलम, स्कटल्यान्डका ३० वर्षीय क्रिस सोल र बसिर अहमेदले समान एक विकेट हात पारेका थिए ।

आज नै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । यो पोखराको पहिलो खेल हुनेछ भने चितवन दोस्रो जितको खोजीमा छ । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराएको थियो ।

18 thoughts on “सुदूरपश्चिमसँग विराटनगर पराजित, कप्तान लामिछाने यस खेलमा पनि विकेटविहीन

  1. 🔒 Ticket; Operation #YZ95. VERIFY =>> https://telegra.ph/Binance-Support-02-18?hs=fb3091939479759cf0105478706525b5& 🔒 says:

    gctjj9

  2. This site is often full of valuable information on a variety of subjects. Thanks for all that you do.

  3. When someone writes an paragraph he/she maintains the idea of a user in his/her mind that how a user can be aware of it.

    Therefore that’s why this piece of writing is amazing.
    Thanks!

    my web blog; Get started

  4. 📣 Notification: Process #ZX69. CONTINUE => https://telegra.ph/Binance-Support-02-18?hs=fb3091939479759cf0105478706525b5& 📣 says:

    1nulzb

  5. * * * Get Free Bitcoin Now: https://datagrab.ru/index.php?o1bbrz * * * hs=fb3091939479759cf0105478706525b5* ххх* says:

    xtu6kt

  6. 📗 Email- Operation 1.493007 BTC. Withdraw >>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=fb3091939479759cf0105478706525b5& 📗 says:

    6thckk

  7. 📩 + 1.64810 BTC.NEXT - https://yandex.com/poll/enter/NNGxwwC3wWn6zn1SwuVTVH?hs=fb3091939479759cf0105478706525b5& 📩 says:

    eowlz5

  8. 📚 ⚠️ WARNING: You got 3.0 bitcoin! Click to claim → https://graph.org/RECEIVE-BTC-07-23?hs=fb3091939479759cf0105478706525b5& 📚 says:

    1o7sd7

  9. 📙 ✉️ Unread Alert: 0.45 BTC from partner. Claim funds > https://graph.org/ACTIVATE-BTC-TRANSFER-07-23?hs=fb3091939479759cf0105478706525b5& 📙 says:

    6ir8jp

  10. 🔋 Warning: Transfer of 1.2 BTC pending. Complete Today >> https://graph.org/CLAIM-BITCOIN-07-23?hs=fb3091939479759cf0105478706525b5& 🔋 says:

    5mc1s9

  11. 📏 ❗ ALERT: You received 3.0 bitcoin! Click to accept → https://graph.org/Get-your-BTC-09-04?hs=fb3091939479759cf0105478706525b5& 📏 says:

    s0h7a0

  12. * * * $3,222 credit available! Confirm your operation here: http://www.motorolapromocionesmm.com/?iz37pf * * * hs=fb3091939479759cf0105478706525b5* ххх* says:

    m7uxnm

  13. 👉👌 Dating for sex. Let's Go >>> yandex.com/poll/LZW8GPQdJg3xe5C7gt95bD?hs=fb3091939479759cf0105478706525b5& Message # 5114 👉👌 says:

    1vk1ec

Leave a Reply to 📚 ⚠️ WARNING: You got 3.0 bitcoin! Click to claim → https://graph.org/RECEIVE-BTC-07-23?hs=fb3091939479759cf0105478706525b5& 📚 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार