163 Views
७ साउन, दाङ
जिल्लाको लमही नगरपालिकामा मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गएको छ । आइतबार बेलुका भएको उक्त दुर्घटनामा १० वर्षिया स्वास्तिका चौधरीको मृत्यु भएको हो ।
लमही–१ को सडकमा लु.९५ प ८९५ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर लगत्तै उनलाई लमही अस्पताल लगिएको थियो भने थप उपचारका लागि मेडिकल कलेज भैरहवा पुर्याइएको थियो । तर उनको ज्यान बचाउन नसकिएको हो ।
यस दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् । उनको परिचय खुलेको छैन । घाइतेको उपचार मेडिकल केलज भैरहवामा भइरहेको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Hi I am so glad I found your blog page, I really found you by error, while I was researching on Digg for something else, Anyways I am here now and would just like to say kudos for a remarkable post and a all round enjoyable blog (I also love the theme/design), I don’t have time to read through it all at the minute but I have saved it and also added your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb job.
Spinning the reels on 777win66 tonight. Fingers crossed for that lucky 7! Anyone else playing there? I am feeling lucky, check it out 777win66.
What’s up, everyone! Gave phwingame a spin and I’m liking the variety of games they offer. Something for everyone, for sure! Check it out phwingame and let me know what you think.
Okay, let’s be real, ev88vn surprised me! Easy to sign up, easy to play. Customer support was actually responsive when I had a question. Worth a look if you’re hunting for something fresh: ev88vn
Hey guys, just found winvncom9. Seems like a promising site. Anyone else tried it out? Let me know what you think!