138 Views
नयाँ पत्रिका
काठमाडौं, २० असार
गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगीका विषयमा मुद्दा चलाउने विषयमा सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ । बिहीबार सर्वोच्चका संयुक्त इजलासमा दुई न्यायाधीशको राय बझिएपछि यो रिट तेस्रो न्यायाधीशसमक्ष पेस हुने निश्चित भएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको राय बाझिएको हो । लामिछानेविरुद्ध गत १४ जेठमा रिट दर्ता भएको थियो । सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट इजलासले दर्ता गर्ने आदेश गरेपछि दर्ता भइ सुनुवाइ प्रक्रियामा गएको थियो ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उनको राजीनामा माग गरिएको छ भने महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई उपलब्ध गराएको पत्रको वैधतामाथि प्रश्न गरेको छ । साथै निवेदकले महान्यायाधिवक्ताले अधिकारक्षेत्र मिचेको दाबी गरेका छन् ।
महान्यायाधिवक्ताको कार्यालयले गत २४ वैशाखमा लामिछानेलाई दिएको पत्रमा उनीउपर हालसम्म कुनै उजुरी÷जाहेरी नपरेको र अनुसन्धान तथा अभियोजनसमेत नभएको उल्लेख छ । सहायक न्यायाधिवक्ता अनुकूल बारकोटीको हस्ताक्षर रहेको उक्त पत्रको कुनै कानूनी आधार नभएको तथा उक्त पत्रका कारण सहकारीमा रहेका बचतकर्ताको न्याय प्राप्त गर्ने आधार संकुचित भएको रिटमा दाबी गरिएको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
188betvietnam is something to behold. I can say it is quite awesome and nice. Checkout 188betvietnam now!
jiliko – Jiliko Online Casino Philippines: Secure Jiliko Login, Register, App Download & Best Slots. Experience Jiliko Online Casino Philippines! Enjoy secure Jiliko login, fast Jiliko register, and top Jiliko slots. Jiliko app download now for the best PH gaming. visit: jiliko
[5252]hot646 Casino: Login, Register & App Download for Slots PH Experience the ultimate gaming at hot646 Casino. Register or login now for premium Slots PH! Download the hot646 app today and start winning in the Philippines. visit: hot646