‘तपस्वी’ बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा १० वर्ष कैद

इसमाद इसमाद    174 Views
‘तपस्वी’ बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा १० वर्ष कैद
8Shares

१७ असार, काठमाडौं

आफूलाई तपस्वी भनी चिनाउने रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । सोमबार जिल्ला अदालत सर्लाहीले उनलाई सजाय सुनाएको हो ।

कैदका साथै पाँच लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले बताए । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले यस्तो आदेश गरेको हो ।

बम्जनविरुद्ध १८ असार ०७७ मा मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध मुद्दा दर्ता भएको चार वर्षपछि आंशिक ठहरको फैसला भएको हो ।

बम्जन उक्त कसूरमा १० असारमै दोषी पाइएका थिए । सजाय निर्धारणका लागि भने सोमबारको पेसी तोकिएको थियो ।

3 thoughts on “‘तपस्वी’ बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा १० वर्ष कैद

  1. Wonderful website you have here but I was wondering if you knew of any user discussion forums that cover the same topics talked about here? I’d really like to be a part of group where I can get suggestions from other experienced people that share the same interest. If you have any suggestions, please let me know. Thanks a lot!

  2. jljl7 – jljl7 Casino Philippines: Login, Register & App Download for Top Online Slots.Experience the best online gaming at jljl7 Casino Philippines! Secure your jljl7 login, complete your jljl7 register, and get the jljl7 app download to enjoy top-rated jljl7 slot games. Join the leading jljl7 casino today for exclusive rewards and big wins! visit: jljl7

Leave a Reply to jljl7 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार