485 Views

१५ असार, काठमाडौं ।
असार मध्य आइसक्दा देशभरमा १० प्रतिशत रोपाइँ पनि सकिएको छैन । कृषि विभागका अनुसार देशभरमा ९.८ धान रोपाइँ सकिएकोमा सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ ।
सात वटै प्रदेशबाट प्राप्त तथ्यांकअनुसार यस अवधिसम्ममा ९.८ प्रतिशत मात्र धान रोपाई सकिएको हो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ ।
जसमध्ये १ लाख ३६ हजार ४ सय ११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । मधेश प्रदेशमा ३ प्रतिशत पनि रोपाइँ नसकिएको विभागले जनाएको छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । कर्णालीको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको तथ्यांक छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिएको तथ्यांक छ । गण्डकीमा ८.३ प्रतिशत र कोशी प्रदेशमा ५.६ प्रतिशत तथा मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
I’m no longer positive where you’re getting your info, however good topic. I needs to spend some time learning more or understanding more. Thank you for great information I used to be looking for this info for my mission.
It’s invigorating to observe a alternative perspective on this topic.
Your post is very informative. Thanks for sharing your insights and ideas with your readers.
Thank you for providing such complete and valuable information. Your blog is truly remarkable.
Thanks a ton for sharing this valuable post. Your opinions are very insightful and the writing is clearly crafted. Keep it up!
x7eqy2
dj0c2f
w8t1tu
8dob4t
ob8szs
cgu1rd
90bpcv
712th9
ei0p4x
230vqp
Alright, 9pgame! Heard some whispers about this one. Gonna check it out and see if it lives up to the hype. Hope it’s got some good action! 9pgame
20sy1t