625 Views
१२ असार, काठमाडौं
अर्जुन कपुरले सन् २०१२ मा बलिउडमा डेब्यु गरेका हुन् । उनले हालसम्म डेढ दर्जन फिल्ममा अभिनय गरिसकेका छन् ।
तर पछिल्लो समय उनको जादू दर्शकमाझ चलेको छैन । सन् २०१९ मा ‘इन्डिया मोस्ट वान्टेड’ र ‘पानीपत’ रिलिज भए, जुन बक्स अफिसमा नराम्ररी पछारिए ।
त्यसपछि पनि ‘संदिप और पिंकी फरार’ आयो । तर धेरैलाई यो फिल्मको नाम पनि थाहा छैन होला । यो फिल्मको कतै चर्चा सुनिँदैन ।
यसैगरी गत वर्ष उनले लगालग तीन फिल्ममा काम गरे । ‘एक भिलेन रिर्टन्स’ ले औसत प्रतिक्रिया पायो भने ‘द लेडी किलर’ ले पनि खासै आर्जन गरेन ।
तर पनि उनले काम भने पाइरहेकै छन् । करिअरको यस्तो नराम्रो स्थितिमा अब उनलाई पार लगाउन आगामी फिल्महरुले सक्लान् त ? अहिले उनको खातामा चार फिल्म छन् ।
पहिलो हो, फिल्म ‘नो इंट्रि’ को सिक्वेल । ‘मेरे हसबैंड की बिवी’ र ‘सिंघम अगेन’ मा उनलाई दर्शकले मन पराउलान् वा पछिल्ला फिल्मझैं यी पनि डुब्ने हो हेर्न बाँकी छ ।
उनको पोल्टामा रहेका चौथो फिल्म हो, ‘एफ टु : फन एन्ड फ्रस्टेसन’ को हिन्दी रिमेक । यस फिल्मका बारे खासै जानकारी सार्वजनिक नभए पनि मेरे हसबैंड की बिबीमा उनी रकुलप्रित सिंहसँग देखिने पुष्टि भएको छ ।
सिक्वेल फिल्मको कुरा गर्दा यी फिल्म एक से एक हुन् । नो इंट्रि रिलिज हुँदा यसले राम्रो कमाइ गरेको थियो । यसमा दिलजित दोसांझ र वरुण धवनसँग अर्जुन कपुर पनि रहनेछन् ।
सिंघम पनि राम्रो चर्चा र कमाइ गर्ने फिल्म थियो । सिंघम अगेनमा भने उनी भिलेनको अवतारमा देखिने छन् ।
करिअर डुब्नेजस्तो अवस्थामा उनले साइन गरेका यी फिल्मले अर्जुनको करिअरलाई केही राहत दिने अपेक्षा गर्न सकिन्छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
ihtvxy
Appreciate it for this post, I am a big big fan of this website would like to go along updated.
kudos to you for writing such an educative post. You have certainly done your work and it shows. Keep up the fantastic work!
Your post has a logical structure. We found it easy to read. Thanks for posting.
You’ve provided some enlightening advice, appreciate it.
h1eocr
yqny68
k8mj1l
m67tjq
oyf82t
fvgvyt
ac9g4g
tcdpr1
Aaajili36? Heard some good things about their promotions. I haven’t personally tried it, but a buddy of mine swears by it. Maybe worth checking out the bonuses. aaajili36