जाडोयाममा हृदयघातको जोखिम, यसरी जोगिनुस्

१८ पुष, काठमाडौं। चिसो मौसममा सुतेकै अवस्थामा मृत्यु हुने घटनाहरु बढ्दै गएका छन् । चिकित्सकहरूका अनुसार सुतेकै बेलामा हुने त्यस्तो मृत्यु हुनुमा उच्च रक्तचाप, मधुमेह वा मुटुरोग जिम्मेवार हुन सक्छ । यी रोग भएका बिरामीमा ’स्लीप एप्निआ’ अर्थात् निद्रामा श्वासनली बन्द भएर सास रोकिने समस्या हुने गर्छ । यस्तो समस्याको...थप पढ्नुहोस्