यस्ता छन् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले सफाइ पाउने आधार

१२ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ माघ ०७९ मा नपाएको ओहदा पाएँ भनी भ्रष्टाचार गरेको मुद्दा दायर ग¥यो । जसमा प्रतिवादी थिए विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति ज्ञानेन्द्र गिरी र विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की । यस मुद्दामा विशेष अदालतले दुवै...थप पढ्नुहोस्