जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ
२ असाेज, काठमाडाैं। काठमाडौं जिल्ला अदालतका एक नम्बर न्यायाधीश अशोककुमार बस्नेत यस अदालतमा दोस्रोपटक आएका हुन्। सात वर्षअघि र अहिलेको तुलना गर्दा काठमाडौं जिल्ला अदालतमा मुद्दाको चाप मात्र बढेको छैन, उपत्यकाबाहिरका पक्ष भएका मुद्दाको संख्या पनि उल्लेख्य रूपमा बढेको उनको अनुभव छ। २०७४ देखि २०७६ सम्म जिल्ला अदालत काठमाडौंमा न्याय...थप पढ्नुहोस्
