भारतमा पनि देखियो एचएमपिभी, नेपाल पनि जोखिममा
२२ पुष, काठमाडौं। भारतमा पनि ह्युमन मेटाप्युमो भाइरस (एचएमपिभी) भाइरसको संक्रमण देखिएको छ । यससँगै खुला सीमा भएको नेपाल पनि यसको जोखिममा छ । भारतको कर्नाटक राज्यमा यस भाइरसबाट संक्रमित दुई बालबालिका भेटिएका हुन् । नियमित परीक्षणको क्रममा ती व्यक्तिहरुमा भाइरस भेटिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।...थप पढ्नुहोस्
