नव वर्षको दिन १५ जनाको हत्या : हत्यारा भन्छन्, इस्लामिक स्टेटबाट प्रेरित छु
अमेरिकामा अंग्रेजी नयाँ वर्ष २०२५ को दिन दर्जनभन्दा बढी मान्छेको ज्यान जानेगरी भएको दुर्घटनाका आक्रमणकारीले आफू इस्लामिक स्टेटबाट प्रेरित भएको बताएका छन् । बिबिसीका अनुसार उनले यस्तो बोलेको भिडियो अपलोड गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनले यस्तो जानकारी दिएका हुन् । ज्यानुअरीको पहिलो दिन बुधबार नै न्यू अर्लिन्समा जम्मा...थप पढ्नुहोस्
