अन्डाको मूल्यमा ‘अस्वाभाविक’ वृद्धि

१८ पुष, काठमाडाैं। नेपालमा पछिल्लो पटक कुखुराको अन्डाको मूल्य बढेको छ । यो पहिलो पटक भने होइन । केही समय यता अन्डाको मूल्य कमबेसी हुँदै आएको छ । तर कृषकका अनुसार भने कुखुरापालकलाई नोक्सानी भएको अवस्थामा केही राहत मिलेको छ । यसलाई मूल्यवृद्धि नभइ कृषकले लगानी उठाउन लागेको रुपमा बुझ्नुपर्ने...थप पढ्नुहोस्