गौरबाट भैरहवा गइरहेको बस दुर्घटना हुँदा एकको मृत्यु

१५ असार, रौतहट जिल्ला सदरमुकाम गौरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्डको जयनगर चोक नजिक बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भैरहवा जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको शनिबार बिहान बिहान ८...थप पढ्नुहोस्

पर्सा र तनहुँका शिक्षकले बुझाए नक्कली प्रमाणपत्र, विशेषले सुनायो सजाय

१४ असार, काठमाडौं नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाइएको छ । पर्सा र तनहुँमा कार्यरत शिक्षकहरुलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको हो । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानूको अध्यापन अनुमति पत्र नै नक्कली रहेको खुलेको थियो...थप पढ्नुहोस्

सम्पत्ति शुद्धिकरणमा दोषी ठहर भएका पाँच जनामाथि सजाय निर्धारण

१३ असार, काठमाडौं लागूऔषध मुद्दाका पाँच प्रतिवादीलाई सम्पत्ति शुद्धिकरणमा पनि सजाय सुनाइएको छ । बिहीबार उनीहरुमाथि न्यायाधीशहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो । उनीहरुमाथि उक्त इजलासले नै ५ असारमा कसूर कायम गरेको थियो । सात जना प्रतिवादी रहेकोमा दुई जनालाई भने विशेषले...थप पढ्नुहोस्