दिलिप महतोको स्मृतिमा माइतीघरमा दीप प्रज्वलन

२५ पुष, काठमाडौं। अवैध उत्खनन्को विरोेध गर्दा हत्या गरिएका धनुषाका युवा ओमप्रकाश महतो (दिलिप) को सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । पाँच वर्ष अघि क्रसर व्यवसायीले उनको हत्या गरेका थिए । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिपलाई सम्झिँदै उनका परिवारजन, पर्यावरणका क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्था र उनको न्यायका लागि...थप पढ्नुहोस्

प्रसाइँसँग ३ लाख धराैटी माग

२५ पुष, काठमाडौं। जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग धरौटी माग गरेकाे छ। प्रसाइँविरुद्धको संगठित रुपमा आपराधिक लाभ लिएको कसूरमा बिहीबार थुनछेक बहसपछि उनीसँग ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । जिल्ला अदालत स्रोतका अनुसार उनले बिहीबार नै धरौटी बुझाएका हुन् । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश...थप पढ्नुहोस्

जनकपुर उपमहानगरका वडाध्यक्ष, वडासचिवसमेत तीन जनालाई घूस मुद्दामा सजाय

२५ पुष, काठमाडौं। विशेष अदालतले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का अध्यक्षसमेत तीन जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार विशेषले वडा सचिव तथा घूससँगै पक्राउ परेका अर्का एक व्यक्तिमाथि पनि कसूर कायमको फैसला गरेको हो । विशेषका अनुसार जनकपुर वडा नं. २४ का...थप पढ्नुहोस्