५ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयको विरुद्धमा पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएको निर्णय गैरकानूनी भएको भन्दै देउवा पक्षले सो निर्णय बदर गर्न माग गरेको छ। "नेपाली कांग्रेसको...थप पढ्नुहोस्
काठमाडौं, ३० पुष । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेमाथिका दुई मुद्दा फिर्ता लिनेगरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको छ । सहकारीपीडितहरुको निक्षेप फिर्ती सुनिश्चित गराउने उद्देश्यले महान्यायाधिवक्ता सविता भण्डारी बरालले बुधबार उक्त निर्णय गरेकी हुन् । ‘..पीडित बचतकर्ताहरुको हक हितलाई प्राथमिकतामा राखी निज रवि लामिछाने प्रतिवादी भएको...थप पढ्नुहोस्
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला गर्दै ताजा जनादेशको नाउँमा जहिलेसुकै निर्वाचन गराउन नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासबाट यस्तो व्याख्या आएको हो । ‘निश्चय नै सरकार वा शासन व्यवस्था सञ्चालन गर्नका लागि जनादेश लिनु पर्दछ र आवधिक निर्वाचन पनि हुनु पर्दछ। ताजा जनादेशको...थप पढ्नुहोस्