सर्लाहीस्थित एन्टि भेनम उत्पादन केन्द्रमा भ्रष्टाचार, प्रदेश मन्त्रीसमेत ६ जना दोषी

११ असार, काठमाडौं सर्लाहीको लालबन्दीस्थित एन्टि भेनम उत्पादन तथा अध्ययन केन्द्र सञ्चालनको सम्झौताका क्रममा भ्रष्टाचार भएको पुष्टि भएको छ । उक्त विषयमा विशेष अदालतले मंगलबार ठहरको फैसला गर्दै मन्त्रीसमेत ६ जनालाई दोषी कायम गरेको हो । प्रदेश–संघ मिलेर सञ्चालन गर्ने भनिएको र भौतिक संरचना निर्माणको जिम्मेवारी लेखा उत्तरदायी अधिकृतलाई दिने...थप पढ्नुहोस्

सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय खारेज गर्दै सर्वोच्चले भन्यो : भ्रष्टाचार नैतिक पतन देखिने फौजदारी कसूर होइन

निलम्बन खारेज हुने आधार :– भ्रष्टाचारलाई नैतिक पतन देखिने अपराध मान्न नमिल्ने भएकाले निलम्बन गर्न मिल्दैन– मुद्दा अन्तिम भइ सकेको छैन, तल्लो तहको फैसला परिवर्तन पनि हुनसक्छ– मुद्दा पर्दा राष्ट्रसेवकको हैसियतमा थिएनन्, सजायको मागदाबी पनि राष्ट्रसेवकको हैसियतमा थिएन ११ असार, काठमाडौं सर्वोच्च अदालतले भ्रष्टाचार नैतिक पतन देखिने फौजदारी कसूर नहुने...थप पढ्नुहोस्