78 Views
२ माघ, काठमाण्डौ
दक्षिण कोरियाका यून सुक योल पक्राउ पर्ने देशका पहिलो राष्ट्रपति बनेका छन् । गएको डिसेम्बर महिनामा यूनले देशमा सैन्य कानून (मार्शल ल) लगाउने असफल प्रयास गरेपश्चात उनमाथि महाभियोग तथा राजद्रोह जस्ता आरोप लागेका थिए । संवैधानिक अदालतले हाल यूनलाई महाभियोग मार्फत राष्ट्रपतिको पदबाट हटाउने आदेश भने दिएको छैन । तसर्थ यून हाल पनि प्राविधिक रूपमा कोरियाका राष्ट्रपति नै रहेका छन् ।
बीबीसीका अनुसार राष्ट्रपतिले पक्राउ पर्नु अघि एउटा भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा यूनले हिंसा रोक्न आफु उच्च पदाधिकारीहरुका लागि बनेको करप्शन इनवेस्टिगेशन अफिस (सीआईओ) जान तयार रहेको बताए । तीन मिनेट लामो उक्त भिडियोमा यूनले जाँचमा सहयोग दिने आश्वाशन दिएका थिए तर उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरेका छन् । यूनले बारम्बार आफूमाथि जारि भएको पक्राउ पुर्जा कानुनि नरहेको गुनासो गर्दै आएका छन् ।
यूनलाइ यस अघि ३ जनवरीमा हिरासतमा लिने प्रयास गरिएको थियो तर बुधवार बिहानको अभियानले मात्र उनलाई पक्रन अनुसन्धानकर्मी सफल भएका छन् । सीआईओले पुछ्ताछ्का लागि जारि गरेको धेरै सामनहरु बेवास्ता गरे पछी उनि विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
यदी यूनको गिरफ्तारी को ४८ घण्टा भित्र अदालतद्वारा हिरासतमा लिने वारंट जारि गरिएन भने यून रिहा पनि हुनसक्ने छन् । त्यसपछि उनि राष्ट्रपति निवास फर्कन पनि स्वतन्त्र हुनेछन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
52betwin, e aí, apostadores de plantão! Encontrei um site com umas apostas bem interessantes. Se você curte adrenalina, dá uma espiada! Acesse 52betwin.
It’s interesting how online casinos like JL888 are blending tradition with tech – a nod to classic gaming, but accessible now! Checking out the jl888 link for a legit platform is smart, especially with all the options out there. Seems registration is thorough, which is good!