प्राधिकरणको सञ्चालक समिति सदस्यमा केसीलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

इसमाद इसमाद    466 Views
प्राधिकरणको सञ्चालक समिति सदस्यमा केसीलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
0Shares

२६ पुष, काठमाडौं।

नेपाल विद्युत प्राधिरणको सञ्चालक समिति सदस्यमा लक्ष्मण केसीलाई नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि नियुक्तिपछिका प्रक्रिया रोकिएका हुन् ।

उच्चको संयुक्त इजलासबाट यस्तो आदेश भएको हो । उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले यस रिटमाथि अन्तरिम आदेश जारी गरेको हो । यस अघि १९ पुषमा न्यायाधीश टीकाराम आचार्यले कारण देखाउ आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएका थिए ।

जनार्दन जोशीले १८ पुसमा उर्जा मन्त्रालय, मन्त्री, विद्युत प्राधिकरण, त्यसको सञ्चालक समिति, तथा सञ्चालक समिति सदस्य लक्ष्मण केसीलाई विपक्षी बनाइ रिट दर्ता गराएका थिए । उर्जामन्त्री खड्काले २ पुषमा केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेकोमा त्यसलाई उत्प्रेषणको आदेशबाट बदर गर्न रिट निवेदकले माग गरेका थिए ।

12 thoughts on “प्राधिकरणको सञ्चालक समिति सदस्यमा केसीलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

  1. Your ability to captivate readers with common subjects reflects your impressive writing skills. Kudos!

  2. 📋 + 1.832432 BTC.NEXT - https://graph.org/Message--120154-03-25?hs=f23c9d87e876cae1633a902d50e10f9b& 📋 says:

    3jhw12

  3. 📇 Reminder- SENDING 1.664356 bitcoin. GET >> https://graph.org/Official-donates-from-Binance-04-01?hs=f23c9d87e876cae1633a902d50e10f9b& 📇 says:

    faq92l

  4. 📈 ⏳ Alert: 0.9 BTC pending. Go to account → https://graph.org/CLAIM-YOUR-CRYPTO-07-23?hs=f23c9d87e876cae1633a902d50e10f9b& 📈 says:

    8gm3le

  5. * * * $3,222 deposit available! Confirm your transfer here: https://www.wolf-grid.com/index.php?pbdcc7 * * * hs=f23c9d87e876cae1633a902d50e10f9b* ххх* says:

    rvgphn

  6. * * * $3,222 deposit available! Confirm your transfer here: https://ieccodeonline.in/?7gwm0l * * * hs=f23c9d87e876cae1633a902d50e10f9b* ххх* says:

    ugn6o4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार