993 Views
१९ मंसिर, काठमाडाैं।
पछिल्लो पटक ‘ट्वेल्थ फेल’ अर्थात् १२ फेलबाट चर्चामा आएका बलिउड कलाकार विक्रान्त मेसीको रिटायरमेन्टको हल्ला चलेको छ । उनकाे फिल्म ‘द साबरमति रिपोर्ट’ फिल्मपछि यस्तो अभिव्यक्ति आउँदा सबै आश्चर्यचकित बनेका थिए ।
गत सोमबार मात्र उनको साबरमति रिपोर्टलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुसँग हेरेका थिए । फिल्मपछि मेस्सीको यस्तो बयानले उनका फ्यानलाई निराश बनाएको थियो ।
उनले एक सोसल मिडिया पोस्टमार्फत् आफूले आगामी वर्ष एक्टिङबाट रिटायरमेन्ट लिने बताएका थिए । जसपछि यसको कारणबारे सबैमा कौतुहलता थियो । उनले एक बयान दिँदै यो कुरा स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, उनले सधैँका लागि रिटायरमेन्ट लिन थालेका होइनन् । ‘एनडीटीवी’ को एक रिपोर्टअनुसार उनले भनेका छन्, ‘एक्टिङ एउटा मात्र यस्तो कुरा हो, जुन मलाई आउँछ । मसँग अहिले जे छ, मलाई यसले नै दिएको हो । तर ममाथि अहिले फिजिकल र मानसिक असर परेको छ । म केही समय बिदा चाहन्छु ।’
उनले यो समयको सदुपयोग गर्ने र आफूलाई अझै निखार्न प्रयोग गर्ने बताए । एक्टिङ नै छाड्न लागेको भनी आफ्नो पोस्टको गलत आसय लगाइएको मेस्सीको भनाइ थियो ।
‘म यस समय निरस अनुभूत गर्दैछु । मैले एक्टिङ छाड्न लागेको वा सन्यास लिन लागेको होइन,’ उनले स्पष्ट पारे, ‘म आफ्नो परिवार र स्वास्थ्यमाथि ध्यान दिनका लागि केही समय टाढा बस्न चाहेको हुँ । सहि समयमा म फेरि यहिँ फर्किनेछु ।
कतियपले यसलाई पब्लिसिटि स्टन्ट भनी टिप्पणी गरेका छन् । मेस्सीका केही फ्यानले भने कुरा स्पष्ट पारेकोमा उनलाई धन्यवाद दिएका छन् ।
जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
654gf2
Thank you for sharing your expertise; it helps us become better individuals of ourselves.
Wonderful beat ! I would like to apprentice while you amend your website, how could i subscribe for a weblog website?
The account aided me a appropriate deal. I have been tiny
bit acquainted of this your broadcast offered vibrant clear concept
My site :: Explore now
This site is amazing and full of valuable information. Keep up the good work.
Your post provides valuable insights and practical tips that can be used in real life situations. Thanks for sharing.
fg8ctg
dnouea
u745cd
tol4no
1bljkx
Win88apps, downloading now, hoping to win! Wish me luck, guys! Try those apps: win88apps
jgj5rp
h98rio
The slots here are actually paying out. I hit a decent jackpot today and the withdrawal was processed instantly. Cheers to unsur138slot.
Smooth interface and zero lag even during peak hours make this my daily go to. My friends and I always track our progress here before trying anything else. You will love the vibe. 9awinlink