398 Views
१९ मंसिर, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरेसँगै नेपाललाई प्रतिबद्धता गरिएको अनुदान रकमबारे चर्चा चुलिएको छ । यस पटक चिनियाँ राष्ट्रपति शि जिनपिङले नेपाललाई ५० करोड युआन अर्थात् झन्डै ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरे ।
यो पहिलो पटक भने होइन । चिनियाँ राष्ट्रपतिले पाँच वर्ष अघि दुई पटक गरेर नेपाललाई करिब ८५ अर्ब रुपैयाँबराबर अनुदान दिने घोषणा गरेका थिए । यसैगरी प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भने चीनले २ अर्ब ७० करोड रुपैयाँ नगद सहयोग दिने सम्झौतामा हस्ताक्षर गरेको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २०१९ मा गरेको चीन भ्रमणका क्रममा चीनले १ अर्ब चिनियाँ युआन अर्थात करिब १९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । त्यसलगत्तै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा उनले साढे ३ अर्ब चिनियाँ युआन अर्थात करिब साढे ६५ अर्ब रुपैयाँ अनुदान दुई वर्षभित्र नेपाललाई उपलब्ध गराउने घोषणा गरेका थिए ।
तर यी घोषणाअनुसार अहिलेसम्म एक पैसा पनि नेपालले पाएको छैन । हालको अनुदान घोषणासमेत जोड्दा चीनबाट नेपालले पाउनुपर्ने अनुदान रकम ९३ अर्ब रुपैयाँ पुगे पनि ती रकम नेपालले पाइ नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
यद्यपि यस अघिका केही परियोजना जसमा नेपाल स्पष्ट थियो, ती भने कार्यान्वयन भइसकेका छन् । नेपालले ठोस योजनाबिना रकम माग्नु नेपालको ठूलो कमजोरी रहेको कूटनीतिज्ञहरुको भनाइ छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Your blog consistently produces great content and this post is not different. Your ideas are well presented and the content is extremely engaging. Keep it up!
Hiya! I know this is kinda off topic nevertheless I’d figured I’d ask.
Would you be interested in trading links or maybe guest writing a blog post or vice-versa?
My site discusses a lot of the same subjects as
yours and I think we could greatly benefit from each other.
If you might be interested feel free to shoot
me an email. I look forward to hearing from you!
Awesome blog by the way!
Also visit my web blog … Subscribe today
It is the best time to make a few plans for the long run and it is time to
be happy. I’ve read this post and if I may I wish to recommend you few
attention-grabbing issues or advice. Perhaps you can write next
articles regarding this article. I desire to read even Learn more things approximately it!
Your blog has rapidly become my preferred source for motivation. I sincerely appreciate for sharing your thoughts.
Your enthusiasm is genuinely contagious, instilling no choice but to feel excited about the captivating topics you discuss.
1wincassino, I’ve heard of it, yeah. Nothing particularly stood out, but nothing bad either. Standard online casino stuff, plenty of games to choose from. See if it’s your thing: 1wincassino