विपी राजमार्ग पुननिर्माणका लागि साढे ९ अर्बभन्दा बढी लाग्ने

इसमाद इसमाद    529 Views
विपी राजमार्ग पुननिर्माणका लागि साढे ९ अर्बभन्दा बढी लाग्ने
1Shares

२१ पुस, काठमाडौं।

बाढीपहिरोले क्षतिग्रस्त सिन्धुली बर्दिवास जोड्ने विपी राजमार्ग पुननिर्माणमा साढे ९ अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ । गत असोज दोस्रो साताको बाढीपहिराले उक्त राजमार्गको ठूलो भागमा क्षति पुर्याएकोथियो ।

डिभिजन सडक कार्यालय भक्तपुरले गरेको स्थलगत अध्ययनअनुसार ९ अर्ब ६६ करोड रुपैयाँ पुननिर्माणमा लाग्ने देखिएको छ । भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको १२ किलोमिटर खण्डमा विभिन्न स्थानमा बगेका ८ किलोमिटर सडक पुननिर्माणका लागि उक्त रकम लाग्ने भएको हो । यद्यपि यसका लागि रकमको स्रोत सुनिश्चित भइसकेको छैन ।

उक्त सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । यद्यपि पुल बनाउने कि पर्खाल लगाउने निर्णय भएको छैन । फेरि पनि खोलाको ठूलो बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने देखिएको छ ।

सोहि सडकखण्डका विषयमा राजमार्ग निर्माण गरेको जापानी सरकारको सहयोग नियोग जाइकाले पनि अध्ययन गरिसकेको छ । कात्तिक दोस्रो साता गरिएको अध्ययनपछि नेपाल सरकारले अनुदानको लागि प्रस्ताव तयार गरिसकेको छ ।

त्यहाँबाट सकारात्मक जवाफ नआए एसियाली विकास बैंक र विश्व बैंकसँग ऋण लिइ पुननिर्माण अघि बढाउने तयारी सरकारको छ । मिलेसम्म ०८२ अघि नै ठेक्का प्रक्रिया सुरु गरिनेछ ।

हालसम्मको जनशक्ति र अध्ययनअनुसार सडक पुननिर्माणमा कम्तीमा पनि दुई वर्ष लाग्नेछ । बाढीपछि दुई सातामै अस्थायी रुपमा आंशिक एकतर्फी गरी उक्त राजमार्ग सञ्चालन भए पनि रातको समयमा भने सवारी साधन चलाउन रोक लगाइएको छ ।

विपी राजमार्गले राजधानीलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ देखि १६० किलोमिटर यो राजमार्गको निर्माण सुरु गरिएको थियो भने ०७२ को असारमा सबै खण्डको निर्माण सम्पन्न भएको भनी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

bp highway

13 thoughts on “विपी राजमार्ग पुननिर्माणका लागि साढे ९ अर्बभन्दा बढी लाग्ने

  1. Your post includes useful information and stimulating ideas. Thanks for sharing your knowledge and expertise.

  2. Thank you for taking your time to provide these crucial insights. It’s always refreshing to get fresh perspectives on relevant topics like this.

  3. Fantastic arguments presented in the post. The author have done a great job at convincing us. Thank you for writing this.

  4. 🔓 Notification; + 1.180697 BTC. Confirm >> https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=7693e6669d5ff94f43ce6a6a208c62e3& 🔓 says:

    9lcc0f

  5. 🗓 + 1.748087 BTC.GET - https://yandex.com/poll/enter/E34y9iSdaRJD7QXHZ9jb9R?hs=7693e6669d5ff94f43ce6a6a208c62e3& 🗓 says:

    5ppafb

  6. * * * Unlock Free Spins Today: https://peakpointthailand.com/index.php?tu3fo5 * * * hs=7693e6669d5ff94f43ce6a6a208c62e3* ххх* says:

    4ntaba

  7. 📆 📊 Account Update - 0.8 BTC detected. Complete reception >> https://graph.org/ACCESS-CRYPTO-REWARDS-07-23?hs=7693e6669d5ff94f43ce6a6a208c62e3& 📆 says:

    d3l8yb

  8. 🖋 🎉 Exclusive Offer - 0.75 BTC reward available. Claim now > https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=7693e6669d5ff94f43ce6a6a208c62e3& 🖋 says:

    f8tym7

  9. 📍 ✉️ New Alert: 1.65 BTC from partner. Review transfer > https://graph.org/Get-your-BTC-09-04?hs=7693e6669d5ff94f43ce6a6a208c62e3& 📍 says:

    ghiuoz

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार