164 Views
२६ असार, काठमाडौं
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत माधव बस्नेत नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका छन् । बुधबार विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो ।
तत्काल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई उक्त सजाय सुनाइएको हो । ऐनको दफा १२ अनुसारको कसूर गरेको भन्दै उनलाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले जरिवानाको सजाय तोकेको हो ।
बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष २४ मंसिरमा मुद्दा दायर गरेको थियो । उनी ०५४ सालको माघदेखि राष्ट्रिय अनुसन्धानमा कार्यरत थिए ।
सहायक निरीक्षकको पदमा नियुक्ति पाएका उनले बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो । बस्नेतले माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुठो प्रमाणपत्र पेस गरेका थिए ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Your platform holds my attention throughout. I find myself pulled into every word you write.
Kudos to you for sharing your individual experiences; it makes a personal touch to your content.
Hey, I’ve been messing around with 5588bet1 recently, and it’s alright! There’s a bunch of games on here, and the site’s easy to use. Check ’em out at 5588bet1.
jlboss https://www.jlbossw.net
[1635]JLCC Casino Philippines: Secure Login, Easy Register, App Download, and Top Slot Games. Experience the best of JLCC Casino Philippines! Enjoy secure jlcc login, easy jlcc register, and fast jlcc app download. Play top jlcc slot games and win today. visit: jlcc