358 Views
२० असार, धनुषाको धनौजी गाउँपालिका-५ बउहरवाको एक सार्वजनिक पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ। बालिकाहरु को उमेर १० देखि १२ सम्म अनुमानित गरिएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रंजन अवाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मुस्कान, जितन, र अज्मेरी खातुन रहेको बताएका छन् ।
वडा अध्यक्ष याकुब कवारीका अनुसार अजमेरी र जिनत दाजुभाइका छोरीहरु हुन् भने मुस्कान उनीहरुका छिमेक अब्दुल खानकी छोरी हुन्।
स्थानीय घोंघा पोखरीमा चारजना बालिका नुहाउन हामफालेपछि तीनजनालाई डुबेको देखेपछि किनारमा रहेकी अर्की एक बालिकाले स्थानीयलाई खबर गरेकी थिइन् । स्थानीय एक युवाले तत्कालै हामफालेर सिकिस्त अवस्थामा बालिकाहरुको उद्धार गरि तत्कालै उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार एक जनाको अस्पताल लैजाँदै गर्दा र बाँकी दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
स्थानीयको भनाइ अनुसार पोखरीमा पानी को सतह बढेको र बालिकाहरु लाई पानीको गहिराई को अन्दाज नहुदा ज्यान गुमाउनु परेको बताएका छन्।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
I keep listening to the rumor lecture about getting free online grant applications so I have been looking around for the top site to get one. Could you advise me please, where could i get some?
v1rnod
This post pushed me to re-evaluate some of my assumptions, well done.
Every weekend i used to pay a quick visit this web page, as i wish for enjoyment, for the
reason that this this site conations truly pleasant funny material too.
Also visit my webpage :: Get started
rnl0pj
ghs5ef
6sbpvb
wentzh
Just tried my luck at 567win1 and had a blast. Graphics are sharp and the payouts seem fair. Gotta love a site that feels straightforward. Check it out 567win1 for some fun!